Logo

शुरु भयो महासंघको मतगणना, हेर्नुहोस फोटोमा

शुरु भयो महासंघको मतगणना, हेर्नुहोस फोटोमा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको  मतगणना शुरु भएको छ । मतगणना ३ बजे देखि शुरु भएको हो ।

अहिले जिल्ला तथा नगरतर्फको मतगणना शुरु भएको  हो । बिहान साढे ९ बजेबाट शुरु भएको मतादान प्रक्रिया केही १ बजे सकिएको थियो ।

17886949_1514185765299133_1147137730_o

महासंघको आज भएको निर्वाचनमा कुल ८ सय २३ मत खसेको छ । जसमा जिल्ला तथा नगरतर्फ कुल १ सय ४ मत, बस्तुतगतर्फ ९९ मत खसेको छ ।

17901974_1514183308632712_2102358626_o (1)

यसैगरी एशोसिएट्सतर्फबाट ६ सय २० मत खसेको छ । एसोसिएट्समा कुल ६ सय ३३ मत भएपनि १३ मत नखसेको निर्वाचन कमिटिले जानकारी दिएको छ ।

17901731_1514179478633095_464689126_o

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL