Logo

बस्तुगतमा ३० मत गन्दा को को अगाडी ?, हेर्नुहोस मत परिमाण

बस्तुगतमा ३० मत गन्दा को को अगाडी ?, हेर्नुहोस मत परिमाण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको वस्तुगततर्फ मतगणना शुरु भएको छ । वस्तुगतमा ३० मत गन्दा ३ ओटा बदर भएको छ । जसमध्ये अन्जन श्रेष्ठको २४, आकाश अधिकारी १५, कमला श्रेष्ठ १७, खेमराज पन्त ११, गोविन्द घिमिरे १७ र चण्डीराज अर्यालको १४ मत आएको छ ।

त्यस्तै जयप्रसाद शिवाकोटी १०,तिलचन्द्र भट्टराइ २०,तुलसिराज गिरि ८,दिपक बहादुर शाहि १२,नरेशलाल श्रेष्ठ १८ र प्रकाशसिंह कार्कीको १९ मत छ । प्रकाशसिंह कार्की १९, भक्तबहादुर हमाल ७, रविन कुमार श्रेष्ठ १५, लोकनाथ गैरे ८, विनोद ढकाल १५, शिवप्रसाद घिमिरे ३१, शकुन्तलाल हिराचन १८, सन्दिप कुमार अग्रवाल २२, सुनिल गोपाल श्रेष्ठ १४,सुरज वज्रचार्य ८ र सुरेन्द्र कुमार श्रेष्ठले १४ मत ल्याएका छन् ।

सन्तोष श्रेष्ठ १८, हेमराज ढकाल ११, हेमराज बडाल १०, हेमरतन्न शाक्य १२ र हंसराज वाग्लेले १४ मत ल्याएका हुन् । ३०मध्ये ३ ओटा बदर भएको छ । मतगणना ३ बजे देखि शुरु भएको हो । बिहान साढे ९ बजेबाट शुरु भएको मतादान प्रक्रिया केही १ बजे सकिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL