Logo

अशोक लेल्याण्डलाई ‘बेस्ट इण्डियन ब्राण्ड २०१६’ को उपाधि, गत बर्षको उत्कृष्ट भेइकल

अशोक लेल्याण्डले ‘बेस्ट इन्डियन ब्रान्ड २०१६’ उपाधि पाएको छ ।भारतको दोस्रो ठुलो बस निर्माता कम्पनी अशोक लेल्याण्डले गतबर्षको विक्रीबाट सो उपाधि पाएको हो । कम्पनीले आफ्नो स्लोगन नै ‘तपाइँको प्रगति,हाम्रो चाहना’ राखेको छ। अशोक लेल्याण्डले भारतीय बजारमा गतवर्षको तुलनामा यसवर्ष सेल्स टर्न ओभरमा ३९ प्रतिशतले वृद्धि गरेको छ । कमरसियल भेहिकलअन्तर्गत स्कुलबस सेग्मेंटमा अव्वल रहेको…