काठमाडौं । एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम एनसेल मेलाको आयोजना गर्दै छ । देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल मेला बिहीबार नारायणगढको नारायणी किनारबाट शुरु भएको हो । विविध रोचक कार्यक्रहरु र कन्सर्ट सहित मेला ११ बजे देखि शुरु भई साझ सम्म चल्ने बताइएको छ…