काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि बिल्ड चेञ्ज ले निर्माण गरेको ‘सुरक्षित घर’ मोबाइल एप्स शुभारम्भ भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले मंगलबार उक्त एप्सको सुरुवात गरेका हुन् । एप्समा प्राधिकरणका सन्देशहरु, आवश्यक जानकारी, अडियो भिडियो सामग्री समावेश गरिएका छन् । यो एप्सबाट भूकम्प प्रतिरोधक भवन निर्माणबारे सूचना, सुझाव र समाधानका…