काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार देखि डडेलधुरा जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं. २ मा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा सो सेवा शुरु गरेको हो । गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानिय भवानाकुमारी अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर…