Logo

पहिलो चरणको स्थानीय निर्वाचन सुरु

काठमाडौं । दुई दशकपछि नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन आज सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान केन्द्रमा मतदानको काम भइरहेको छ । बेलुका पाँच् बजेसम्म मतदानको प्रक्रिया जारी रहनेछ । सङ्घीय संरचनामा प्रवेश गरेपछि नेपालले कुनै किसिमको निर्वाचन गरेको यो पहिलो पटक । पहिलो चरणमा प्रदेश तीन, चार र छ…