काठमाडौं । आइलेसन्सको उत्पादन बृद्धि गर्न उद्योग मन्त्रालयले सहयोग गर्ने भएको छ । आइलेन्स उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न उद्योग मन्त्रालयले उक्त सहयोग गर्ने भएको छ । सो कार्यका लागि नेपाल आँखा कार्यक्रम र उद्योग मन्त्रालयबीच एक सझदारी पत्रमा हस्ताक्षर भएको छ । जस अनुसार मन्त्रालयले आँखा कार्यक्रमको क्षमता अभिबृद्धि गर्न सहयोग गर्नेछ । नेपाल…