Logo

चौथो सामना बैंकिङ पुरस्कार वितरण, आगामी वर्षदेखि ७५ र २५ हजार रुपैयाँ

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा अनुसन्धानात्मक तथा विश्लेषणात्मक लेख तथा रचना प्रकाशित गरी यस क्षेत्रमा योगदान पुर्याउने पत्रकार तथा लेखकलाई पुरस्कृत गएिको छ । हिजो एक कार्यक्रमबीच सामना बैंकिङ पुरस्कार गुठीले उक्त पुरस्कार वितरण गरेको हो । सो गुठीका अध्यक्ष डा. रेवत वहादुर कार्कीको सभापतित्व तथा नेपाल राष्ट्र वैकका प्रथम गभर्नर हिमालय शंशेर राणाको…