काठमाडौं । नुवाकोटको अहिलेसम्मको मत परिणा सार्वजनिक हुदा अग्रस्थानमा नेकपा एमाले रहेको छ । नुवाकोटको राती १ बजेदेखि मतगणना शुरु भएकोमा हालसम्म ६ सय ७३ मतको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिएको छ । जसमा एमालेको तर्फबाट एमाले उम्मेदवार सञ्जु पण्डिले सबैभन्दा बढी ३ सय ५७ मत प्राप्त गरेका छन् । यसैगरी उनलाई पच्छ्याउँदै…