Logo

युएमको रेनिगेड कमान्डो र स्पोर्ट एस सार्वजनिक, १८ लिटरको फ्युल ट्यांक

काठमाडौं । युएमको ३ सय सिसी मोटरसाइकल सार्वजनिक भएको छ । नाडा अटो शोको अवसर पारि आइएमइ अटोमोटिभ्सले सार्वजनिक गरेको हो । जसमध्ये रेनिगेड कमान्डो फिल द फ्रिडक थिममा छ । यसमा ह्याण्डलबार र हाइड्रेलिक टेलिस्कोपिक छ ।  रुल द स्ट्रिट रेनिगेड स्पोर्ट एस  थिममा आधारित छ ।   रेनिगेड स्पोर्ट एस सार्वजनिक गरेको हो…