काठमाडौं । नेपाल धितोपत्र बोर्डले तत्कालका लागि जलविद्युत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएका संस्थाको हकप्रद सेयर र फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशनका लागि रोक लगाएको छ । यस्ता कम्पनीहरुको बैंक वित्तीय संस्थाको जस्तो प्रत्यक्ष नियमनकारी निकाय नभएकाले तत्कालका लागि रोक लगाएको हो । बोर्डले नियमनकारी निकाय नभएको जलविद्युत लगायत अन्य क्षेत्रका कम्पनीहरुले हकप्रद सेयर निष्काशन…