Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, साढे ७ अंकले बढ्दा १ अर्व ३५ करोडको कारोवार

काठमाडौं । बिहीवार नेप्से परिसुचक ७ दशमलव ७३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय ५ दशमलव १५ अंकमा पुगेर बन्द भएको हो । विहीबार कारोवारमा आएका अधिकांश समुह ओरालो लागेपनि सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ तथा फाइनान्स समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो…