काठमाडौं । गोदरेजले नयाँ वर्षको लागि लक्षित गर्दै क्यास ब्याक र एक्साइटिङ अफर सार्वजनिक गरेको छ । गोदरेजको नेपालको लागि आधिकारी विक्रेता चौधरी ग्रूप अन्तरगतको इओल प्रालिले अफर सार्वजनिक गरेको हो । यस अफलर अन्तरगत सिङ्गल डोर रेफ्रजेनेटरमा ४ हजार ५ सय रुपैयाँसम्मको क्यास ब्याक र डबल डोरको खरिदमा सिजी मिक्सचर, वासिङ मेसिनमा सिजी स्प्रे…