Logo

एभरेष्ट बैंकको नयाँ एटिएम जैन भवनमा, एटिएम संख्या ८८ पुग्यो

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जैन भवनमा आफ्नो नयाँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंक डा. राम. एस. सांगापुरेले उद्दघाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ तथा स्थानिय विशिष्ट व्यक्तिलगायतको उपस्थिती थियो । बैंकले हाल आफ्ना ८८ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टरमार्फत सेवा…