काठमाडौं । सगुनको स्वामित्व सेयर विक्री कार्यक्रमको पहिलो चरणमा ३१ लाख ६ हजार ६ सय अमेरिकी डलर लगानीको प्रतिबद्धता आएको छ । सगुनमा आजसम्म ६१ देशका ३ हजार ४ सय ४६ जनालगानीकर्ताबाट सो बराबरको प्रतिबद्धता आएको संस्थापक गोविन्द गिरीले जानकारी दिए । ती रकम सगुनको खातामा आउने क्रम जारी रहेको बताएको छ । अव दोश्रो…