काठमाडौं । अर्घाखाँची सिमेन्टले नयाँ मोइस्चर प्रुफ प्याकेजिंगमा अर्घाखाँची एमपी ओपीसी सिमेन्ट बजारमा ल्याएको छ । सिमेन्टको मोइस्चर प्रुफ प्याकेजिङले गर्दा ओस तथा साधारण पानीले असर नगर्नेे र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोग गर्नका लागि सहज हुनेछ । धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा क्षेत्रको कामदारको स्वास्थ्यमा…