Logo

बजेट अधिबेशनसँगै शुरु भयो व्यवसायीको माग, पूर्वाधार विकासदेखि एकद्वार कर प्रणाली

काठमाडौं । बजेट आउने मिति नजिकिँदै जादा उद्योगी व्यवसायीहरुले अब आउने बजेटमा आ–आफ्नो माग राख्न थालेका छन् । उद्योगी व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघले अब आउने बजेटले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । सरकारले तोकएकै समयमा बजेट ल्याउने र जसका लागि आजैबाट बजेट अधिबेशन समेत शुरु गरेकाले…