Logo

लक्ष्मी हुण्डाईलाई अन्तरराष्ट्रिय सम्मान, एशिया प्यासिफिकमा उत्कृष्ट पुरस्कार

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले एसिया प्राप्तमा क्षेत्रिय उत्कृष्टता पुरस्कार प्राप्त गरेको छ । हुण्डाई मोटर कम्पनीको आधिकारिक विक्रेताको हालै साउथ कोरियामा भएको भेलामा कम्पनीले सो अवार्ड प्राप्त गरेको हो । हुण्डाईले विगत ५० बर्षदेखि उत्तर कोरियामा विभिन्न प्रकारका कार्यक्रम गर्ने गरेको छ । ५० बर्ष र अझै नारासहित आयोजना गरिएको कार्यक्रममा १ सय ३२…