Logo

उदयपुर सिमेन्टको ‘एक गाउँपालिका, एक डिलर ’ अभियान, २५ बर्ष पछि २५ करोड नाफा

उदयपुर । उदयपुर सिमेन्टले एक गाउँपालिका एक डिलर स्थापना गर्ने भएको छ । कम्पनीले सिमेन्टलाई देशभर पुर्याउने लक्ष्यसहित सो अवधारणा अघि बढाउन लागेको कम्पनीको सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्काले बताए । ‘प्रत्येक गाउँपालिकामा पुग्ने लक्ष्यसहित रोडम्याप  तयार गरेर अघि बढ्ने छौ,’ उनले भने । कम्पनी २५ बर्षपछि चालु आर्थिक बर्षमा नाफामा गएको छ । चालु…