काठमाडौं । हिमालयन जनलर इन्स्योरेन्स कम्पनीले १ सय ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको आधारमा उक्त हकप्रद जारी गर्न लागेको हो । जस अनुसार कम्पनीले ६४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बीमा समितिले निर्धारण गरे अनुरुपको चुक्ता पूँजी पुर्याउनकालागि पनि कम्पनीले ठूलो…