Logo

५ खर्ब लगानीमा यस्तो बन्दैछ माइक्रोसफ्टको ‘मिनी सिटी’

माइक्रोसफ्टले वासिङटन डिसिको रेडमन्डमा रहेको कार्यालय परिसरको ‘रिनोभेसन’ गर्ने भएको छ । मंगलबार कम्पनीले यस्तो घोषणा गरेको हो । कम्पनीको हेडक्वाटरलाई सार्वजजिक यातायात, अग्ला भवन तथा सार्वजनिक स्थलहरुको सुबिधासहित मिनी सिटी बनाउन लागेको जानकारी दिइएको छ । टेक कम्पनीका अनुसार ५ सय ‘एकर’ जमिनमा बनाउन लागिएको मिनीसिटी ५ देखि ७ बर्ष भित्र पुरा हुने छ…