काठमाडौं । सनराइज बैंक लिमिटेडले कास्कीको रुपा गाउँपालिका वडा नं. ५ मा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको मंगलबार एक कार्यक्रमका बिच बैंकका नायब महाप्रबन्धक अपछकुमार यादब र गाउँपालिका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा गरे । हाल बैंकले नेपालभर ७१ वटा शाखा र ८७ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै…