Logo

१ हजारको लगानीबाट करोडपती, यसरी गरे कृषक कार्कीले प्रगती

धु्रवसागर शर्मा बेनी । १ हजारको लगानीबट कृषि शुरु गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले १ करोडभन्दा बढी सम्पत्तिको मालिक बनेका छन् । ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेशा शुरु गरेका कार्की अहिले करोडपती बनेका हुन् । उनीसँगै पढेका साथीहरु अहिले…