काठमाडौं । एनसेलले फोरजीको अनुभव प्रदान सहित विराटजगरमा ‘एनसेल मेला २०७४’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना ग्राहकलाई फोरजीको मज्जासहित मनोरञ्जन प्रदानका लागि शनिवार विराटनगरमा उक्त मेला गर्न लागेको हो । बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा दर्शकहरुले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टका मजा लिन सक्नेछन् । मेलामा विभिन्न…