Logo

प्रभु लाईफले शुरु गर्यो बैदेशिक रोजगार म्यादी बीमा

काठमांडौ । प्रभु लाइफ इन्स्योरन्सले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुरुवात गरेको छ । प्रभुले बाफलस्थित आफ्नो शाखाबाट बैदेशिक रोजगार जीवन बीमा शुरु गरेको हो । बिहीबार एक कार्यक्रमकाबीच म्यादी जीवन बीमाको प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले उद्घाटन गरेका हुन । सो अबसरमा उनले प्रभु लाइफ इन्स्योरन्सले बैदेशिक रोजगारमा…