काठमाडौं । बुधबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै ओरालो लागेको सेयर बजार अन्तमा २० दशमलव ६३ अंकले घट्न पुगेको छ । बजारमा सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ३५ अंकले घटेको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको…