काठमाडौं । लामो समय संघर्षरत नेप्से परिसुचक बढ्न थालेसँगै च्याखेदाउ सुरु भएको छ । सोमबार बजार खुलेदेखि नै च्याखेथाप्ने खेल सुरु भएको छ । बजार खुलेको १५ मिनेटमै २१ अंकको बढ्न पुगेको नेप्से परिसुचक त्यसको १५ मिनेटमा २४ अंकले ओरालो लाग्दै अघिल्लो दिनकोभन्दा करिब ३ अंकले घट्न पुग्यो । त्यसलगत्तै बढ्न सुरु गरेको बजारले आघा…