Logo

सामसुङको बबाल अफर सार्वजनिक

काठमाडौं । सामसुङले ‘२०७५ साल सामसुङ अफर बबाल’ सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै सामसुङले उपभोक्ताहरुका लागि नयाँ अफर ल्याएको हो । सामसुङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापित ले भने योजना अन्तर्गत, सामसुङ स्मार्टफोनको खरिदमा ग्यालेक्सी ट्याब एस ३ को खरिदमा लेभल बक्स स्पिकर, एस ८ ÷ एस ८…