Logo

४० प्रतिशत हकप्रद जारी गर्न सुर्या लाईफको बुक क्लोज, यसरी तोकियो मिति

काठमाडौं । सुर्या लाईफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तोकेको छ । कम्पनले आफ्नो सेयरधनीलाई १० बराबर ४ को अनुपात अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तोकेको हो । कम्पनीको सोमबार बसेको संचालक समितिको बैंठकले २०७५ बैंशाख ५ गेत १ दिनका लागि मात्रा बुक क्लोजको मिति तोकेको छ…