काठमाडौं । सरकारले विमानस्थलमा बन्द हड्ताल गर्ने संस्थाहरुलाई कालो सूची (ब्ल्याक लिष्ट) मा राख्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देबकोटाले विमानस्थलमा आन्दोलन तथा बन्द गर्ने व्यक्ति वा सस्था जो सुकै भएपनि तत्काल ब्ल्याक लिष्टमा राखेर कारबाही प्रक्रिया अघि बढाइने बताए । ‘विमानस्थल १ सेकेण्ड पनि बन्द हुनु हुँदैन,’ नेपाल…