काठमाडौं । स्याङ्योङ मोटर्सको आधिकारीक विक्रेता आइएमएस ग्रुपले स्पोर्ट्स कारको खरीदमा अफर विशेष ल्याएको छ । कम्पनीले टिभोलि, एक्सएलभि र एक्टीयोन कारको खरीदमा खरीदकर्तालाइ नगद ४ लाख सम्मको छुट दिने गरि अफर सार्वजनीक गरेको हो । कम्पनीले नयाँबर्ष २०७५ लाइ लक्षित गर्दै सो अफर ल्याएको हो । यसका साथै कम्पनीले हात खालि नजाने अफरमा सामसुङ…