Logo

नेपाल एसबिआई बैंकको अध्यक्षमा सत्यनारायण, आजै पदभार ग्रहण

काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको अध्यक्षमा बिआरएस सत्यनारायणलाई नियुक्त गरेका छन । समितिको बिहीबार बसेको संचालक समितिको बैठकले सत्यनारायणलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष सत्यनारायण यस अघि बैंकको मुम्बई स्थित प्रधान कार्यालयको अन्तरराष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रहेका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक…