काठमाडौं । भ्रमणबर्षको संघारमा आएर भ्रमण बर्ष सचिवालय संयोजक सुरज बैद्यले सगरमाथाको आरोहण एक बर्षका लागि रोक्नु पर्ने प्रस्ताव पेश गरेका छन । उनले सगरमाथा आरोहणमा भएका ट्राफिक जामको विषयलाई लिएर प्रधान मन्त्री केपी शर्मा ओली समक्ष मौखिक प्रस्ताव पेश गरेको सचिवालयका गोपाल अधिकारीले जानकारी दिएका छन । उनका अनुसार कुनै लिखित प्रस्ताव नगएको तर…