काठमाडौं । हस्तकला तथा शिल्पकलाका साझा संगठन ‘विश्वकला परिषद एसिया प्रसान्त क्षेत्र’ को अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । यही भदौ १४ देखि १६ गते सम्म हुने ३७ औं साधरण सभा तथा सम्मेलनमा ४५ देशका करिब १ सय जना प्रतिनिधि सहभागि रहने नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिएका छन । एशिया प्रशान्त क्षेत्र…