काठमाडौं । सिटिजन्स बैंकले ‘मेरो सिटिजन्स बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको बचत खाता अन्तरर्गत १ सयमा नै खाता खोल्न सकिनेछ भने उक्त खाता मार्फत स्मार्ट मोबाईल बैंकिङ, अनलाईनकारोबार, निशुल्क भिसा डेबिड कार्ड, आश्वा सेवा लगायतका योजनाहरु रहेका छन । सोही अवसरमा बैंकले राष्ट्रिय क्रिकेट टिमका उप–कप्तान ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेसडर घोषणा…