Logo

एडिबीको सहयोगमा नयाँ बसपार्क सिनामंगल रुटमा नयाँ बस सञ्चालन, टेम्पो र माइक्रो बिस्थापन

काठमाडौं । एसियाली विकाश बैंक ‘एडिबी’ को सहयोगमा काठमाडौंको नयाँ बसपार्कदेखि एयरपोर्ट रुटमा नयाँ बस संचालनमा आएका छन । २५ सिटे अत्याधुनिक बसहरु गोङगबु नयाँ बसपार्कबाट लैनचौर रत्नपार्क, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर हुँदै सिनामंगल पुगेर सोही रुट फर्कीनेछन । एडिबीको सहयोगमा संचालनमा ल्याईएका १७ ओटा अत्याधुनिक नयाँ बसहरुलाई उक्त रुटमा चल्ने २६ ओटा माइक्रोबस तथा…