Logo

नविकरणीय उर्जा र दिगो आर्थिक विकासका लागि जर्मनको ३ अर्ब सहयोग

नविकरणीय उर्जा र दिगो आर्थिक विकासका लागि जर्मनको ३ अर्ब सहयोग



काठमाडौं । जर्मन सरकारले नेपाललाई ३ अर्ब ४ करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । नेपालको नविकरणीय उर्जा तथा दिगो आर्थिक विकास सम्बन्धी कार्यक्रमका लागि जर्मन सरकारले उक्त रकम प्रदान गर्न लागेको हो ।

laxmi

शुक्रबार एक कार्यक्रमका बीच नेपाल सरकारले उक्त सहायता रकम स्विकार गर्ने भएको अर्थमन्त्रालयले जानकारी दिएको छ । जर्मन सरकारले उक्त रकम मातृ, शिशु कार्यक्रमका लागि पनि सहायता प्रदान गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL