काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक बर्षको पहिलो महिनामा राजस्व संकलन ३७ प्रतिशतले बृद्धि गरेको छ । मन्त्रालयले साउन महिनामा ६२ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्दै गत आबको सोही अबधिको तुलनामा ३७ प्रतिशतले बृद्धि गरेको हो । मन्त्रालयले साउन महिनामा कुल ६३ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।…