काठमाडौं । इन्टरनेशनल मनिटरी फण्ड (आईएमएफ)की प्रवन्ध निर्देशक क्रिस्टिन लागार्ड यूरोपियन सेन्ट्रल बैंकको अध्यक्षमा नियुक्त हुने भएकी छन । युरोपियन युनियनका प्रतिनिधिहरुले उनलाई युरोपियन केन्द्रिय बैंकको अध्यक्ष बनाउने योजना बनाएको खुलासा भएको छ । ईयुको व्यवस्थापकका लागि दिईएका नामहरुमध्ये क्रिस्टिना लागार्डको नाम भने एक नेतृत्वकर्ता उम्मेदवारको रुपमा बाहिर आएको छ । आईएमएफमा आउनुभन्दा अघि उनी…