Logo

गृहले सरुवा गर्याे २५ जना उपसचिव र सीडीओ, हेर्नुहोस को कहाँ पुगे

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका २५ जना उपसचिव तथा सीडीओको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै केही उपसचिव तथा सीडीओको सरुवा तथा केहीको पदस्थापन गरेको जानकारी दिएको हो । मन्त्रालयले उपसचिव र सीडीओ गरी १४ जनाको पदस्थापन गरेको छ भने अन्य ११ जनाको सरुवा गरेको छ । जसमध्ये पाल्पा,…