Logo

डिजिटल पेमेन्टको सेवाशुल्क तोक्दै राष्ट्र बैंक, बजार अध्ययन गरेर मात्र नयाँ लाईसेन्स दिईने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अबका दिन प्रविधिमा आधारित भुक्तानी प्रणालीको सेवा शुल्क तोक्ने बताएका छन । हाल राष्ट्र बैंकले देशलाई डिजिटलाईजेशनमा लैजानका लागि प्रविधिमा आधारित भुक्तानी सेवा प्रदायकलाई लाईसेन्स दिईएको र आगामी दिनमा यसको नियमन र अनुगमन गरिने उनले जानकारी दिए । अहिले देशमा तीन तहका जनता भएको र अबका…