काठमाडौं । सेयर कारोबारका लागि अनलाईन सेवा लिने लगानीकर्ताहरुको संख्या १३ हजार पुगेको छ । पछिल्लो समय नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबारका लागि अनलाईन सेवा संचालनमा ल्याएसँगै लगानीकर्ताले ब्रोकर अफिसबाट अनलाईन कारोबारका लागि अनुमति लिने क्रम बढेको हो । लगानीकर्ताले अनलाईनमार्फत सेयर खरिदबिक्री गर्न ब्रोकर कहाँ दर्ता भएर युजर नेम र पासवर्ड लिनुपर्छ । हालसम्म…