Logo

सानिमा बैंकले कमायो २ अर्ब २४ करोड मुनाफा, यस्तो छ प्रति सेयर आम्दानी

काठमाडौं । सानिमा बैंकले आर्थिक बर्ष २०७५/७६ मा २ अर्ब २४ करोड नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आबको तुलनामा ३२ दशमलव ५४ प्रतिशतले बढि हो । बैंकले आब २०७५/७६ मा १ अर्ब ६८ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा ८ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा…