काठमाडौं । प्रविधिको विकाससँगै भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ सार्वजनिक भएको छ । व्यवसायीक समुह आईएमएस ग्रूपले उक्त सेवा संचालनमा ल्याएको हो । बजारमा हाल संचालनमा रहेका भन्दा फरक र नविनतम प्रविधि सहित सेलपे सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानले जानकारी दिए । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विना आफ्नै बैंक…