Logo

गार्मेण्ट उद्योगका लागि यसैहप्ता सिमराको सेज खुला, १६० बिघामा ७० प्लट रहने

काठमाडौं । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)ले गार्मेन्ट उद्योग स्थापनाका लागि आवेदन माग गर्ने भएको छ । हाल गार्मेण्ट स्थापनाका लागि सिमरा स्थित सेजमा सम्पूर्ण तयारी पूरा भएको र यसैहप्ता आवेदन माग गरिने सेजका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिए । ‘हामीले सिमरा सेजभित्र १ सय ६० बिघा जग्गामा छुट्टै ‘गार्मेण्ट प्रसेसिङ जोन’ बनाएका…