काठमाडौं । लगानी सम्मेलनमा दिएको मायाको चिनो उद्योगमन्त्री मातृकाप्रसाद यादवले अस्वीकार गरेका छन । गैरआवासीय नेपाल संघका अध्यक्ष भवन भट्टले आयोजकको तर्फबाट दिएको सो उपहार उद्योगमन्त्री यादवले लिन अस्वीकार गरेका हुन । सम्मेलनका क्रममा एउटा छलफल सत्रको समापनमा भट्टले सबै प्यानलिस्टलाई उपहार दिन खोजेपनि यादवदले भने ‘म लिन्न’ भनेपछि सचिव यामकुमारी खतिवडाले सो उपहार लिएकी…