Logo

राष्ट्र बैंकले सार्वजनिक गर्याे २०७६ सालको विदा, यस्तो छ विदा सुची

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७६ सालको लागि विदा सुची सार्वजनिक गरेको छ । बैंकले सोमबार विभिन्न चाडपर्व, मेला, उत्सव लगायत गरी विभिन्न विदा दिने भएको हो । बैंकले नयाँ बर्षदेखि विभिन्न उत्सव तथा चाडपर्वसम्मको विदा दिने भएको छ । बैंकले नेपालभरका बैंक तथा वित्तिय संस्थाहरुलाई लागु हुनेगरी दशैंका लागि ५ दिन तथा तिहारका लागि…