काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंमा एक नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार काठमाडौंस्थित वडा नं १० मा उक्त ७८ औं शाखा संचालनमा ल्याएको हो । बैंकका संचालक विश्वेश्वर सुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन । प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त…