काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदको प्रतिनिधिसभामा दर्ता गराएका छन् । उनले बुधबार उक्त विधेयक संसदमा दर्ता गराएका हुन् । बैंक संचालक र प्रमुख कार्यकारी अधिकृतको सम्बन्धमा थप कडाई गर्दै अर्थमन्त्री खतिवडाले उक्त विधेयक संसदमा दर्ता गराएका हुन् । अर्थमन्त्रीले…